‘फादर मदर सिस्टर ब्रदर’लाई भेनिसमा शीर्ष पुरस्कार

काठमाडौं । प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलले तीन भिन्न परिवार र उनीहरूको कथा प्रस्तुत गर्ने जिम जार्मुस निर्देशित फिल्म ‘फादर मदर सिस्टर ब्रदर’लाई गोल्डेन लायन अवार्ड प्रदान गरेको छ । उक्त अवार्ड फेस्टिभलको विजेतालाई प्रदान गरिन्छ । उत्कृष्ट निर्देशक भने ‘द स्म्यासिङ प्रदान’ फिल्मबाट बेनी सफ्दीले जिते । गाजाबारेको फिल्म ‘द भ्वाइस अफ हिन्द रजब’लाई ग्राण्ड […]
थप पुरा समाचारको लागि