कांग्रेसमा छलफल: सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । सभापति शेरबहादुर देउवा निवासमा आइतबार विहान बसेको बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेताहरुले असन्तुष्टि जनाएका हुन् । सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ […]
थप पुरा समाचारको लागि