बौद्धमा युवकमाथि खुकुरी प्रहार घटना : बाबुलाई हानेको बदला लिन मार्ने योजनाले आक्रमण

२२ भदौ, काठमाडौं । गत १२ साउनको राति साढे ९ बजेतिर बौद्धको बाहुनाधारामा जीतबहादुर मोक्तानमाथि अन्धाधुन्ध खुकुरी प्रहार भयो । काभ्रेको रोशी गाउँपालिका-१० घर भएका उनी बौद्धमा बस्दै आएका थिए । त्यस राति नयाँ बस्तीको डी क्याफेमा खाजा खाएर उनी बाहिर निस्किए । मोटरसाइकलमा चढेर घर जाँदै थिए । त्यही बेला उनीमाथि अन्धाधुन्ध खुकुरी प्रहार […]
थप पुरा समाचारको लागि