भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा

भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा

२ वैशाख, काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ । लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै, निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंक बहादुर कार्की क्वाटर फाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा […]

थप पुरा समाचारको लागि
TOP