‘ह्यासट्याग’ निजामती

#निजामती१ कर्मको डोरो, सपना या वाध्यता जे होस्, लोक सेवाको ढोकाभित्र पस्दा न कुनै “सोर्स” न कुनै “फोर्स”, न कुनै चाकडी न कुनै चाल, आफ्नै योग्यता मात्रै प्रमाणपत्र। जसरी आफ्नो मान्छे नखोजी, न्यायोचितर स्वच्छ प्रतिस्पर्धा अथक र साँचो मेहनत, ज्ञानको उजागर गर्दै समयको मूल्य चिनेर, कसैको दया माया बेगर, आफ्नै बलबुता, निन्द्राविहीन रात र अठोट […]
थप पुरा समाचारको लागि