कालिङ्गामा अमोल पालेकर र सन्ध्यासँग बुद्धिसागरको संवाद

काठमाडौँ । आगामी भदौ २८ र २९ गते ललितपुरको हिमालय होटलमा चौथो संस्करणको ‘कालिङ्गा साहित्य महोत्सव’ हुँदैछ । यसमा देशविदेशका साहित्यकार, गायक, संगीतकार, कलाकार र कूटनीतिज्ञलगायत सहभागी हुँदैछन्। कार्यक्रमको दोस्रो दिन भदौ २९ गते उत्सवमा चर्चित भारतीय अभिनेता एवं निर्देशक अमोल पालेकर र लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले संवाद गर्ने भएका छन्। पालेकर र […]
थप पुरा समाचारको लागि