सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

२२ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार शुक्रबार सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा १४ वर्षीय प्रख्यात मग्राती बेपत्ता भएका थिए । खोजतलासको गर्ने क्रममा घटना स्थलदेखि करिब ३० मिटर तल मग्रातीको शव शनिबार […]
थप पुरा समाचारको लागि