जापानका प्रधानमन्त्री इसिबाले दिए राजीनामा

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् । यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो । जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो । जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको […]
थप पुरा समाचारको लागि