एसियाडबारे खेलकुदमन्त्री र एनओसी तदर्थ समितिबीच छलफल

एसियाडबारे खेलकुदमन्त्री र एनओसी तदर्थ समितिबीच छलफल

२२ भदौ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको पदाअधिकारीहरुले पछिल्लो गतिबिधिका बारे जानकारी गराइएको छ । आगामी वर्ष जापानमा हुने एसियाली खेलकुद २०२६ मा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउन र सो प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्यालाई समय सिमा भित्रै आयोजकलाई पठाउन मन्त्री चौधरीले ओलम्पिक […]

थप पुरा समाचारको लागि
TOP