एमालेको अबको कार्यदिशा : जबजको जगमा नेपाली विशेषताको समाजवाद

एमालेको अबको कार्यदिशा : जबजको जगमा नेपाली विशेषताको समाजवाद

नेपाली विशेषतासहितको समाजवादमा लोकतन्त्र र शासन व्यवस्था 'परिपूर्ण लोकतन्त्र' हुनेछ । परिपूर्ण लोकतन्त्र भनेको अधिकारका नाममा पाँच वर्षमा एक पटक भोट हाल्ने र बोल्ने, लेख्ने, सभा सङ्गठन गर्न पाउने औपचारिकतामा सीमित हुनु पर्दैन ।

थप पुरा समाचारको लागि
TOP