पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालयमा पुगे राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल पहिलोपटक चलचित्र विकास बोर्डको कार्यालयमा प्रवेश गरेका छन् । यसअघि उनी कार्यक्रम तथा छायांकन गरी तीन पटकसम्म बोर्ड भवनको भुइँतलास्थित हलमा पुगेपनि, कार्यालय प्रवेश भने यसअघि कहिल्यै गरेका थिएनन् । चलचित्र कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित भएका हमाल कार्यक्रमपछि अध्यक्ष दिनेश डिसीको कार्यकक्षसम्म पुगे । डिसीले स्वागत […]
थप पुरा समाचारको लागि