जेनजीको प्रदर्शनमा सरकारले बल प्रयोग नगरोस् : प्रचण्ड

२२ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि हुने जेन जीहरूको प्रदर्शनमा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरूले गर्न लागेको प्रदर्शन स्वभाविक भएको भन्दै उनले बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका हुन् । ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले […]
थप पुरा समाचारको लागि