प्रचण्डको पोस्टमा बालेनको प्रतिक्रिया : एकादेशमा टिकटक पनि बन्द भएको थियो

२२ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गरे । उनले सामाजिक सञ्जाल बन्द गराउने सरकारको कदम गलत भएको स्पष्ट भनेका छन् । साथै, भोलि काठमाडौं लगायत देशका विभिन्न ठाउँमा जेन जीहरूले गर्न लागेको प्रदर्शन स्वभाविक भएको पनि बताएका छन् । सरकारलाई प्रदर्शनमाथि कुनै […]
थप पुरा समाचारको लागि