जागरण अभियानमा सहभागी हुन नेपालगञ्ज पुगे प्रचण्ड

जागरण अभियानमा सहभागी हुन नेपालगञ्ज पुगे प्रचण्ड

२० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज पुगेका छन् । उनी जनतासँग माओवादी तराई-मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन त्यता पुगेका हुन् । आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । यसअघि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP