दक्षिण अफ्रिकालाई ७२ रनमै अलआउट गर्दै इंग्ल्याण्डको कीर्तिमानी जित

दक्षिण अफ्रिकालाई ७२ रनमै अलआउट गर्दै इंग्ल्याण्डको कीर्तिमानी जित

२२ भदौ, काठमाडौं । इंग्ल्याण्डले दक्षिण अफ्रिकासँगको तेस्रो एकदिवसीयमा कीर्तिमानी जित हासिल गरेको छ । आइतबार भएको खेलमा इंग्ल्याण्ड ३४२ रनको विशाल अन्तरले विजयी भएको हो, जुन एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो अन्तरको जित हो । ४१५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा अलआउट भयो । जोफ्रा आर्चरले ९ ओभरमा १८ […]

थप पुरा समाचारको लागि
TOP