सुरु भयो सोह्रश्रद्ध, पशुपतिमा पितृ पूजा (तस्वीरहरु)

सुरु भयो सोह्रश्रद्ध, पशुपतिमा पितृ पूजा (तस्वीरहरु)

२३ भदौ, काठमाडौं । हिन्दू परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य […]

थप पुरा समाचारको लागि
TOP