जेनजी आन्दोलनलाई समर्थन गर्दै कलाकार हरिवंशले भने- ‘उमेर पुगेकाहरुले अब युवालाई हस्तान्तरण गर्नुहोस्’

जेनजी आन्दोलनलाई समर्थन गर्दै कलाकार हरिवंशले भने- ‘उमेर पुगेकाहरुले अब युवालाई हस्तान्तरण गर्नुहोस्’

२३ भदौं,काठमाडौं । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् । आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि पीच गरेको केही दिनमै भत्किएको फोटो देखाउँदै उनले अहिलेको अव्यवस्थाको एउटा नमूना देखाएका छन् । उनले यो एउटा अव्यवस्थाको उदाहरण मात्र भएको उल्लेख गर्दै […]

थप पुरा समाचारको लागि
TOP