मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गर्‍यो पीडितसँग छलफल

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले गर्‍यो पीडितसँग छलफल

५ जेठ, काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितहरूसँग छलफल गरेको छ । पटक पटक सरकारसँग सहमति गरेका पीडितहरूले फेरि आन्दोलन चर्काउने तयारी गरिरहेका बेला बाबुराम रेग्मी नेतृत्वको आयोगसँग छलफल गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार प्रशासन कार्यालयको हलमा मिटरब्याज पीडितहरूसँग आयोगले छलफल गरेको बताए । उनले भने, […]

थप पुरा समाचारको लागि
TOP