काभ्रेमा विद्यालय बसको ठक्करबाट २ जनाको मृत्यु

२४ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत नमोबुद्द नगरपालिका-२ सेल्फीडाँडामा विद्यालय बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । ठक्करबाट नमोबुद्द नगरपालिका- २ का पासाङ तामाङ र बिजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले जानकारी दिए । मंगलबार साँझ भकुण्डेतर्फ गईरहेको बा ४ ख ७१ नम्बरको सगुन बिद्यामंदिरको बसले विपरीत […]
थप पुरा समाचारको लागि