पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं

पोखरामा जेनजीको आवाज :  सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं

२३ भदौ, पोखरा । सिमेसिमे झरीका बीच पोखरा सभागृहमा पनि स्वतस्फूर्त रुपमा नयाँ पुस्ता (जेनजी)ले प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेनजीले प्रदर्शन गरिरहेका छन् । पोखरामा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ । अहिले १० बजेदेखि नै जेननीहरू सभागृहमा भेला भएर प्रदर्शन थालेका हुन् र […]

थप पुरा समाचारको लागि
TOP