जेनजी प्रदर्शनमा ७२ वर्षीय वृद्ध : यो पुस्ताले चाहिँ साँच्चै परिवर्तन ल्याओस्
७२ वर्षीय नारायणप्रसाद शर्माको अनुहार चाउरी परेको छ । ठाडो टीका लगाएका छन् । गेरु गम्छा काँधमा हालेका छन् । हेर्दा धार्मिक आस्थावान् देखिने शर्माले युवाहरूलाई आषिश दिए- 'भगवान् यो जमातलाई रक्षा गर । यो पुस्ताले चाहिँ साँच्चै परिवर्तन ल्याओस् ।'
थप पुरा समाचारको लागि