मिस नेपाल लुनाको आग्रह : सरकारले अनलाइन स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ
काठमाडौं । मिस नेपाल लुना लुइँटेलले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमको विरोध गरेकी छन् । नेपाल लोकतान्त्रिक मुलुक रहेको र लोकतन्त्रमा स्वतन्त्रतासँगै उत्तरदायित्व पनि आउने उनको भनाइ छ । नागरिकको आवाजको सम्मान गर्न, सम्बन्धलाई अझै स्थापित गर्न र अचानक अवसरलाई टाढा लैजाने कार्यलाई रोक्ने कुरामा सुनिश्चितता दिलाउन सरकारले सघाउनुपर्ने उनको आग्रह छ । इन्स्टाग्राममा […]
थप पुरा समाचारको लागि