बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर-बबरमहल सडक प्रभावित भएको छ । माइतीघर-बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजीहरु छपक्कै भएपछि सवारीँ आवागमन पूर्ण रुपमा बन्द भएको हो । अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट […]

थप पुरा समाचारको लागि
TOP