जब न्युजिल्यान्डविरुद्ध पाकिस्तानका १२ खेलाडीले ब्याटिङ गरे...
काठमाडौँ । न्युजिल्यान्ड र पाकिस्तानबिचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बुधबार ह्यामिल्टनमा खेलियो । उक्त खेलमा घरेलु टोली न्युजिल्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई ८४ रनको फराकिलो अन्तरले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले
थप पुरा समाचारको लागि