‘भाटभटेनी लुट्नेले भोलि सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छन्’

‘भाटभटेनी लुट्नेले भोलि सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छन्’

दुर्गा प्रसाईंको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा गरेर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौं ? यो सबै डकैती हो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP