श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

२१ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज (बिहीबार) भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । थाइल्यान्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP