ज्ञानेन्द्र शाहज्यू ! सुल्टो बाटो नै हिँडिस्यो
यस गणतान्त्रिक व्यवस्थाका शासकहरु जनताको अपेक्षा र अवस्थालाई सम्बोधन गर्न चुकिरहेका छन् । सत्तासीनहरू सत्ताको माखेसाङ्लोमा लम्पट भएका देखिन्छन् । यस कारण नेपाली जनता यतिबेला निराश छन् । जनताले व्यवस्था अनुकूलको नेतृत्व पाउन सकेका छैनन्
थप पुरा समाचारको लागि