गरिमाको शीर्ष भूमिका रहेको पहिलो फिल्म ‘जन्ते बाख्रो’ जेठमा आउने

काठमाडौं । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’ले प्रबर्धन अभियान थालेको छ । जसअनुसार, बिहीबार आयोजित कार्यक्रममा पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरियो । बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको गीतमा मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । आसिफ शाहलाई पनि ‘सरप्राइज’रुपमा पेश गरिएको छ । कार्यक्रममा ९ जेठलाई […]
थप पुरा समाचारको लागि