पार्टी पुनर्गठनका लागि कांग्रेसका महामन्त्रीद्वयले बैठकमा राखेका दुई विकल्प

जेनजीको आन्दोलनपछि भौतिक रूपमा उपस्थित भई कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्यो । बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवशेन गर्न सकिने विचार राखे ।
थप पुरा समाचारको लागि