मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ : मन्त्री घिसिङ

३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । मन्त्री घिसिङले मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा […]
थप पुरा समाचारको लागि