गायक जुबीन गर्गको निधन, सिंगापुरमा स्कूबा डाइभिङ गर्दा घाइते थिए

मुम्बई । ‘या अली’ फेम्ड प्रसिद्ध भारतीय गायक जुबीन गर्गको ५२ वर्षको उमेरमा सिंगापुरमा निधन भएको छ । स्कुबा डाइभिङ गर्दा उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो । गार्डहरूले उनलाई समुद्रबाट उद्धार गरेर अस्पताल पुर्याएका थिए, जहाँ उनको मृत्यु भयो । गर्ग सन् २००६ मा इमरान हाशमी अभिनित फिल्म ग्याङ्स्टरको ’या अली’ गीतबाट प्रसिद्धिमा पुगे । […]
थप पुरा समाचारको लागि