न्यूनतम अधिकारबाटै वञ्चित छ मधेश

४ असोज, काठमाडौं । मधेश भन्ने बित्तिकै धेरै नेपालीको मनमा केही विशिष्ट सामाजिक, राजनीतिक र आर्थिक समस्याहरूको झल्को आउँछ । यी समस्या समाधान गर्ने भनेर २०६२/०६३ सालको जनआन्दोलन आसपास मधेश आन्दोलन भयो । मधेश अवसर र सम्भावनाले भरिएको भूभाग हो भनियो । मधेश आन्दोलनकै जगमा संघीयता, पहिचान र समावेशीता जस्ता विषय संवैधानिक रुपमै संस्थागत गरिए […]
थप पुरा समाचारको लागि