बजेट अभावमा अलपत्र अस्पताल

बजेट अभावमा अलपत्र अस्पताल

४ असोज, ढोरपाटन (बागलुङ) । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० […]

थप पुरा समाचारको लागि
TOP