सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

काठमाडौं । साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको छ । स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको छ । विगतका भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले […]

थप पुरा समाचारको लागि
TOP