दशैं नजिकियो, बसपार्कमा बढ्न थाल्यो भीड

दशैं नजिकियो, बसपार्कमा बढ्न थाल्यो भीड

४ असोज, काठमाडौं । बडादशैं नजिकिएसँगै घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ । काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो । उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, […]

थप पुरा समाचारको लागि
TOP