महिला क्रिकेट टोलीमा सीताको पुनरागमनसँगै पाँच परिवर्तन

महिला क्रिकेट टोलीमा सीताको पुनरागमनसँगै पाँच परिवर्तन

४ असोज, काठमाडौं । आउँदो अक्टोबरमा मलेसियासँग हुने ५ खेलको टी-२० सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा शनिबार भएको छ । नेपाली टोलीमा यसपटक पाँच परिवर्तन गरिएको छ । पछिल्लोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेलेको टोलीबाट पाँच परिवर्तन गरिएको हो । टोलीमा अनुभवी अलराउन्डर सीता रानामगरले पुनरागमन गरेकी छन् । सीतासँगै रुबी […]

थप पुरा समाचारको लागि
TOP