दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

४ असोज, काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो । त्यसका लागि सम्बन्धित […]

थप पुरा समाचारको लागि
TOP