जेनजी आन्दोलनका शहीदलाई समर्पित गर्दै पूर्ण राईले ल्याए ‘शहीद’
काठमाडौं । जेनजी आन्दोलनका शहीदलाई समर्पित गर्दै युवापुस्ताका चर्चित गायक पूर्ण राईले नयाँ गीत ‘शहीद’ ल्याएका छन् । युट्युबमा सार्वजनिक गरिएको यो ‘सिंगल ट्रयाक’मा पूर्णले आफ्नो शब्द, संगीत र स्वरमा मर्मस्पर्शी गीत ल्याएका हुन् । गीतबारे राईले लेखेका छन्, ‘ यो गीत जेन जेड आन्दोलनमा आफ्नो ज्यान गुमाउने सबै सहिदहरूको हो । तिमीहरू सधैं सम्झिनेछौ […]
थप पुरा समाचारको लागि