अझै अनिश्चित विपिनको अवस्था, ‘बिदाइ सूची’ सार्वजनिक गरेर हमासले दिन खोजेको सन्देश के हो ?
यो सूची सार्वजनिक गरेर हमासले बन्धकहरूको जीवनको जिम्मेवारी इजरायली सरकारको सैन्य कारबाहीमा निर्भर रहेको र उनीहरूको जीवन खतरामा रहेको सन्देश दिन खोजेको छ ।
थप पुरा समाचारको लागि