सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

५ असोज, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका […]

थप पुरा समाचारको लागि
TOP