दुर्भाग्यवश, अन्तरिम सरकार संविधानसम्मत हुन सकेन : डा. महत

दुर्भाग्यवश, अन्तरिम सरकार संविधानसम्मत हुन सकेन : डा. महत

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले बनेको अन्तरिम सरकार संविधानसम्मत् ढंगले बन्न नसकेको टिप्पणी गरेका छन् । आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले नयाँ सरकारलाई संसदबाटै अनुमोदन गर्न सकिनेमा त्यसो हुन नसकेको बताए । ‘अन्तरिम सरकार बनेको छ । त्यसलाई संविधानसम्मत बनाउन सकिन्थ्यो । दुर्भाग्यवशः […]

थप पुरा समाचारको लागि
TOP