‘अञ्जिला’लाई सिफारिस गर्ने अस्कर छनोट समितिको निर्णय स्थगित, पुनः आवेदन मागिने

‘अञ्जिला’लाई सिफारिस गर्ने अस्कर छनोट समितिको निर्णय स्थगित, पुनः आवेदन मागिने

काठमाडौं । तीव्र विवादपछि अस्कर अवार्डको नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’लाई सिफारिस गर्ने निर्णय स्थगित गरेको छ । अध्यक्ष विमल पौडेलले शनिबार बसेको समितिको बैठकपछि यसअघि गरिएको निर्णय स्थगित गरिएको बताए । ५ दिनको म्याद दिएर पुनः आवेदन माग गरिने उनको भनाई छ । ‘धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको छ । अब […]

थप पुरा समाचारको लागि
TOP