जेनजी आन्दोलनका शहीद परिवारलाई आटी नेपालले रोजगारी दिने

जेनजी आन्दोलनका शहीद परिवारलाई आटी नेपालले रोजगारी दिने

५ असोज, काठमाडौं । जनेजी आन्दोलनमा मृत्यु भएका परिवारलाई एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालले रोजगारी दिने घोषणा गरेको छ । सरकारले शहीद घोषणा गरेका परिवारका एक/एक जना व्यक्तिलाई रोजगारी दिने घोषणा गरिएको हो । संस्थाले इच्छुक शहीद परिवारलाई सम्पर्क गर्न भनेको छ । शैक्षिक योग्यता, सीप, अनुभव तथा दक्षताका आधारमा प्रक्रिया पूरा गरी रोजगारी […]

थप पुरा समाचारको लागि
TOP