जेनजीका नाममा कलाकारको फेक आइडीबाट पैसा माग्न ‘क्युआर कोड’

जेनजीका नाममा कलाकारको फेक आइडीबाट पैसा माग्न ‘क्युआर कोड’

काठमाडौं । गायिकाद्वय एलिना चौहान र रचना रिमालले आफूहरूको नाममा फेसबुकमा नक्कली आइडी खोलेर पैसा मागेर ठगी गरिएको भन्दै गुनासो गरेका छन् । ती आइडीबाट जेनजी आन्दोलनपछि गरिबी लागेको भन्दै पैसा माग्ने गरेको देखिएको छ । एलिना र रचनाले मेसेजको स्क्रिनसट फेसबुकमा सेयर गर्दै पैसा नदिन आग्रह गरेका छन् । त्यस्ता आइडीबाट पैसा मागिएमा तुरुन्त […]

थप पुरा समाचारको लागि
TOP