गृहमन्त्रालयमा मन्त्री कुर्दै जेनजी आन्दोलनका घाइतेहरू (तस्वीरहरू)

५ असोज, काठमाडौं। जेनजी आन्दोलनका क्रममा घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश गराएको छ । आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्याइएको छ । तर गृहमन्त्री बाहिर भएकाले जेनजीका घाइतेहरू मन्त्री कुर्दै बसेका छन् । यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश […]
थप पुरा समाचारको लागि