जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

५ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी […]

थप पुरा समाचारको लागि
TOP