बास्कोटाको प्रश्न- अहिलेको सरकारलाई चीन र भारत दुवैको समर्थन छ, हाम्रो कूटनीति के हो ?
३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले वर्तमान सरकारलाई दुई छिमेकी राष्ट्र चीन र भारतले समर्थन गरेको भन्दै नेपालले यसअघि जारी राखेको कूटनीतिबारे प्रश्न गरेका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा बास्कोटाले नेपालको कूटनीतिक सम्बन्धबारे प्रश्न गरेका हुन् । ‘वर्तमान सरकारलाई चीन र भारत दुवैतिरबाट समर्थन भयो । […]
थप पुरा समाचारको लागि