अफगानिस्तानले ब्रगाम सैन्य एयरबेस फिर्ता नगरे राम्रो नहुने ट्रम्पको चेतावनी

५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई फिर्ता नगरे ‘राम्रो नहुने’ चेतावनी दिएका छन् । साथै ट्रम्पले उक्त सैन्य एयरबेस नियन्त्रणमा लिन अमेरिकी सेना पठाउने सम्भावनालाई पनि नकारेका छैनन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अफगानिस्ताले अमेरिकाले बनाएको सैन्य अड्डाको नियन्त्रण फिर्ता नगरे ‘राम्रो हुने’ […]
थप पुरा समाचारको लागि