जेनजीहरूले आन्दोलन गरे, पदमा जाने त हामी पो भएछौं : महान्यायाधिवक्ता

जेनजीहरूले आन्दोलन गरे, पदमा जाने त हामी पो भएछौं : महान्यायाधिवक्ता

५ असोज, काठमाडौं । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छिन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जेनजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताइन् । भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवाहरूले गोली खानुपरेको बताउँदै जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको पनि बताइन् । ‘के […]

थप पुरा समाचारको लागि
TOP