पूर्वन्यायाधीश सिन्हा मन्त्री सिफारिस, दिइयो दुई मन्त्रालय
६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गरेकी छिन् । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
थप पुरा समाचारको लागि